Shop Online For Books | Stationery | Fashion | Gift Items

Yogdani Byakttitwa (Samajka Kushal Abhiyanta) – Padam Shrestha

200

Availability: 5 in stock

SKU: Yogdani Byakttitwa (Samajka Kushal Abhiyanta) (RBD) Categories: , , Tags: ,

राष्ट्र र समाजका लागि विशेष योगदान दिने व्यक्तिहरू धेरै छन् । जसले आफ्नो अमूल्य समयको सदुपयोग गरेर केही दिन खोज्यो । उनीहरू निश्चय पनि राष्ट्र र समाजका हितैषी हुन् । जसको महत्वपूर्ण कार्यले केही नयाँ आयाम थपेको हुन्छ । उनीहरूको नै वास्तवमा राष्ट्र र समाजका कुशल । अभियन्ता हुन् ।
यसै बीच जातीय संस्कृति अन्वेषक पदम श्रेष्ठले ‘योगदानी व्यक्तित्व’ नामक पुस्तक ल्याएको छ । जसमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूको कर्मक्षेत्रलाई विशेष महत्वका साथ उल्लेख गरेका छन्। जसको प्रशंसा जति गरे पनि कमै हुन्छ । यहाँ उनीहरूले देखेका भोगका विविध समस्या र त्यसलाई कसरी समाधान गरेर अगाडि बढे भन्नेछन् । त्यसलाई विभिन्न कोणबाट नियाल्न पदम श्रेष्ठ सफल भएका छन् ।
यी विविध प्रश्नको जवाफ यसभित्र सजिलै पाउन सकिन्छ । जसले आफ्नो कर्मक्षेत्रलाई साधनाको प्रतिफलबाट जोडिएका छन् । आजको समसामयिक विषयवस्तुलाई केन्द्रीकरण गरेकोले यसको सान्दर्भिक महत्व निकै ठूलो देखिन्छ । निश्चय पनि यसले दिने सन्देश एवं प्रेरणा जो सुकैका लागि सफलताको सिँढी हुन सक्दछ ।
Yogdani Byakttitwa (Samajka Kushal Abhiyanta) – Padam Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon