Yoddha Upanyas – Yadunatha Bhattarai

NPR500.00

Availability: 5 in stock

SKU: Yoddha Upanyas (RBD) Categories: , Tag:
Weight0.38 kg
Authors

Language

Yoddha Upanyas – Yadunatha Bhattarai |

साहित्यकार यदुनाथ भट्टराईद्वारा लिखित “योद्धा” उपन्यास माओवादी जनयुद्धकालीन नेपालको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक जीवनको तस्वीर हो । यो सम्पूर्ण उत्पीडित वर्ग समुदायको उन्नति, प्रगति तथा समतामूलक सामाजिक न्यायको निम्ति नयाँ जनवादी गणतन्त्र स्थापना गर्दै समाजवाद र विश्व साम्यवादको लक्ष्य हासिल गर्ने ध्येयका साथ सुरु गरिएको माओवादी जनयुद्ध र त्यसमा सहभागी उत्पीडित नेपाली जनसमुदायको बलिदानीपूर्ण गाथाले भरिएको गहन कृति हो ।
– केशव पुडासैनी ‘विमल’, प्रगतिवादी साहित्यकार

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop