Yayawar – Khalil Gibran

NPR125.00

Availability: 5 in stock

SKU: Yayawar (RBD) Categories: , Tag:
Weight0.38 kg
Authors

Language

Publisher

Yayawar – Khalil Gibran (bestseller) (bestseller) |

Nepali translation of The Wanderer 52 composite narrations. Written a century ago, the work written in the Lebanese language has been translated into almost all the major languages of the world.

‘यायावर’ ५२ वटा सूत्रात्मक नीतिकथाहरूको सँगालो हो । छोटा भईकन पनि यिनले पाठकको दिमागमा झड्का उत्पन्न गराउँछन् । चिन्तनको गहिराइमा डुबुल्की मार्न बाध्य बनाउँछन्।

एक शताब्दीअघि लेबनानी भाषामा लेखिएको यो कृति विश्वका लगभग सबै प्रमुख भाषाहरूमा अनुवाद भइसकेको छ । विश्वकै कालजयी एवम् उच्चकोटिको साहित्यिक कृतिलाई नेपाली पाठकमाझ पु-याउन पाउँदा हामी गौरवान्वित छौं।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop