Shop Online For Books | Stationery | Fashion | Gift Items

Yatra Pretatmasanga – Ratna Kumar Shrestha

350

Availability: 5 in stock

SKU: Yatra Pretatmasanga (RBD) Categories: , , Tag:
मैले धेरै घोल्लिएर, आत्मलीन भएर सोचें, मन्थन गरें र मलाई लाग्यो- यो विज्ञानलाई ठूलो चुनौती हो । भौतिकवादलाई चुनौती हो । मानिसहरु अक्सर भन्ने गर्छन्- ‘यो दुई दिनको जिन्दगी हो, बाँचुञ्जेल मोजमस्ती गर्नुपर्छ, मरेपछि डुमै राजा ।’ नेपालीमा अर्को उक्ति पनि छ- ‘जीउ छउजेल ऋण काढेर भए पनि घिउ खानुपर्छ, मरेपछि के हो के हो ? अर्को जन्म कसले देखेको छ र !’ यसको तात्पर्य हो, मानिसको मृत्युपश्चात् केही हुँदैन, उसको महत्व शून्यमा विलीन भई अस्तित्वविहीन भएर जान्छ, पूर्वजन्म, पुनर्जन्म कसले देखेको छ ? मानिस बाँचुन्जेल सजीव हो, मरेपछि निर्जीवतुल्य हो, ढुङ्गामुढा जस्तै, जसको कुनै अस्तित्व रहन्न । तर यो कुरा यहाँ त्यस घटनाले स्पष्ट रुपले झूटो साबित गरिदिएको थियो । मृत्युपछिको उपस्थिति पनि यहाँ टड्कारो रुपमा देखिएको थियो । एउटा मृत व्यक्तिको आत्मा सजीवको आत्मालाई नियन्त्रणमा लिएर बोलिरहेको छ, त्यो पनि दोहोरो संवादसहित ।

Yatra Pretatmasanga – Ratna Kumar Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Kitaab Yatra
    Kitaab Yatra - Puspalata Acharya
    1 X 450 = 450
    Shop Ratna Online
    Right Menu Icon