Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Yashodhara – Hari Bol Kafle
NPR555.00
Availability: 5 in stock
यशोधराको अन्तरहृदयले बोल्दै थियो— उनी फर्कनेछन् अनि ओठ उघार्नेछन्, ‘म आएँ त, गोपा !” तर त्यस पलको खुसी यशोधराको अभीष्ट मात्र थियो । भोलिको दिन न उनको वशमा थियो, न उनी त्यसकी द्रष्टा थिइन् । यशोधरा धेरै दुखिरहिन्, जलिरहिन्, बलिरहिन् । आखिरमा सिद्धार्थ आगमनको क्षणिक सुख, खुसी, आनन्द र भोगको तृष्णा शनैः शनैः यशोधराले पनि त्याग्दै गइन् । उता आर्यपुत्रले आफ्नै बाटो अपनाए र रोजेर गए ।
विश्वलाई शान्तिको पथमा प्रेरित गर्न यशोधरा र सिद्धार्थ सँगसँगै जन्मिएका थिए । यशोधरा आफैं ज्ञानसिद्ध नारी पात्र थिइन् । अन्ततः उनले पनि सिद्धार्थको अपरिमित यात्रालाई सहर्ष स्वीकार गरिन् र विनायकमा एकाकार भइन् । यस उपन्यासले त्यही जीवन्त इतिहासको सियाँलकी पात्र यशोधराको जीवन चरित्र उजागर गर्ने यत्न गरेको छ ।
Yashodhara – Hari Bol Kafle
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.