Xinjiang Budho – Xuemo

NPR400.00

Availability: 5 in stock

SKU: Xinjiang Budho (RBD) Categories: , Tag:
Weight0.38 kg
Authors

Language

Publisher

Xinjiang Budho – Xuemo |

उत्तर – पश्चिमी चीनको मरूस्थलीय पृष्ठभूमिमा हुर्किएका सुय्मोले त्यहींको सामाजिक जीवन , संस्कृति र भोगाइलाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् । चिनियाँ आख्यानको मूलधारभन्दा पृथक् स्वाद र मौलिकता दिँदै लेखिएका उनका कथाहरूमा सामान्य मानिसको जीवनको सूक्ष्म आकलन र भोगाइलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको हुन्छ । सिनचियाङ बुढो उनका त्यस्तै उत्कृष्ट कथाहरूको अनूदित कृति हो ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop