Shop Online For Books | Stationery | Fashion | Gift Items

Walung Sambandhi Aadhyan – Dawa Ganden

537

Availability: 5 in stock

SKU: Walung Sambandhi Aadhyan (RBD) Categories: , , Tag:
विगत कालखण्डमा साबिकको वलुङ विभिन्न परिवेशहरू हुँदै सोही ठाउँलाइ विभिन्न नामकरण गर्दै हाल ओलाङचुङगोला हुन पुगे । वास्तवमा स्थानिय समुदाय र तिब्बती भाषामा वलुङ नामले कहलिन्छ भने नेपाली भाषीद्वारा ओ लाङचुङगोला भन्ने गर्छन् । राजनीतिक एवम् कूटनीतिकका अतिरिक्त आर्थिक महत्व बोकेको प्राचीन वलुङ, तिब्बत (चीन) नेपाल र भारत त्रिदेशीय देशहरू बीच अन्तराष्ट्रिय ब्यापारिक तथा वाणिज्य केन्द्र थियो । भौगोलिक रूपमा विकट, दुर्गम साथै भौतिक पूर्वाधार तथा विकासका क्षेत्रमा उपेक्षित रहँदै आएको छ । आगामी दिनहरूमा अन्तराष्ट्रिय व्यापारिक, वाणिज्य केन्द्रका साथै स्पष्ट गुरूयोजना सहित कुशल ब्यवस्थापनद्वारा पर्यटकीय गन्तब्य बनाउन सके ऐतिहासिक गरिमा पुनर्रथापना भइ व्यापारिक एवम् पर्यटकीय स्थल हुने सम्भावना देखिन्छ ।

Walung Sambandhi Aadhyan – Dawa Ganden

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon