Shop Online For Books | Stationery | Fashion | Gift Items

Trishaphal – Krishna Bihal

445

Availability: 5 in stock

SKU: Trishaphal (RBD) Categories: , , Tag:

Trishaphal – Krishna Bihal |

प्रस्तुत उपन्यासमा दुःख , चिन्ता , शोक , भय , भ्रम , तनाव , गम्भिरता आदिले गर्दा मनमा अशान्ति हुने अवस्था अर्थात विह्वलवादलाई मध्ये नजर गरी नव जोडीको रसकेलीको रुपमा सामाजिक यथार्थपरक घटनाक्रमलाई लिएर मनोरञ्जन दर्शाएको छु । मुख्यतः प्रेम जोडीमा हुने माया , ममता , चाहना , आकाङ्क्षा , उत्साह र भावनात्मक उच्छललाई यौवनावस्थामा प्रस्तुत हुने आत्मीय कथालाई प्रस्फुट गर्न खोजेको छु । जुन सम्बन्धलाई एक अर्काप्रति सद्भाव , मान – सम्मान र ईज्जतलाई ख्याल गरी उक्त सम्बन्धमा तृष्णा , त्याग र योगदानलाई ताजा र जीवित राख्न लामो समयसम्म हरेक अवस्थामा पनि एक आपसमा पूर्ण आशा , भरोसा र सहयोग हुनु पर्दछ भन्ने कुरालाई प्रदर्शन गरेको छु । प्रेम सम्बन्ध प्रगाढ बनाउन अपनाउनु पर्ने धैर्यता , सकारात्मक सोच , आपसी सहयोग , एक अर्का सम्झदारी , समर्पण , कर्तव्य र जिम्मेवारी बोध गराउनु नै यस उपन्यासको मूल मर्म रहेको छ ।
Weight 0.3 kg
Authors

Language

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon