Shop Online For Books | Stationery | Fashion | Gift Items

Thopai Thopa – Som Sanu

295

Availability: 5 in stock

SKU: Thopai Thopa (RBD) Categories: , , Tag:

Thopai Thopa – Som Sanu |

विवाह नगरी युवा – युवती सँगै बस्ने जीवनशैली अर्थात् अनौपचारिक घरजम । र … , आवश्यकता पूरा गर्न जोडीले भान्सादेखि बिछ्यौनासम्म शेयर गर्न सकिने आधुनिक जीवनशैलीलाई नै ‘ लिभिङ टुगेदर ‘ भनिन्छ । यो कुरा जेनिसाले पछि मात्र बुझी ।

शुक्रकीटलाई आमाको कोखमा प्रत्यारोपण गरिन्छ । त्यो काम डाक्टरको सहयोग र सल्लाह अनुसार गरिन्छ । बच्चा नजन्मनुजेलसम्म बच्चा र आमाको स्वास्थ्य जाँच र आवश्यक  पौष्टिक खानेकुराको व्यवस्था सम्बन्धित क्लिनिक र हस्पिटलले गर्नेछ । स्वस्थ बच्चा जन्मेपछि आमालाई सर्त बमोजिमको रकम दिइन्छ । यस्तो कामलाई सरोगेसी सेवा भनिदोरहेछ । यही सेवाबाट जन्मेकी हो , मेरी छोरी जोनिका ।

म्यारिज एनिभर्सरीको त्यो पहिलो उत्सवमा नयाँ लोग्ने , नयाँ स्वास्नी , नयाँ प्रेमी , नयाँ परिवेशमा नव – इच्छा र आकांक्षाहरू भरपूर भेटिन्छन् । त्यसबेलाको नयाँ राप , तापको जोस सम्झिएर ल्याउँदा कसको मन विचलित नहोला ! सबैले चाहेको सबैलाई कहाँ पुग्छ । बाहिरको दृश्यले अब जेनिसाका आँखा बिजाउन थाल्छ ।

‘ नयाँ भावनाका नूतन चाहनाले स्वागत गर्न सकिएन भने म्यारिज एनिभर्सरी पनि आफ्नो इच्छा र उमेरमै बूढो , थोत्रो र अशक्त भएर जान्छ । यसले उमेरको महत्त्व राख्दैन- भिन्नताले शमशेरलाई सम्झाई ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon