Shop Online For Books | Stationery | Fashion | Gift Items

The Second God – Narayan Niraula

275

Availability: 5 in stock

SKU: The Second God (RBD) Categories: , , Tag:

The Second God – Narayan Niraula |

 द सेकेण्ड गड ‘ आन्तरिक तथा बाह्य तत्त्वले मजबुद भए मौलिक उपन्यास हो । अतियथार्थवादको पृष्ठभूमिमा उभिएर स्वैर कल्पनामा आधारित भई लेखिएको यो उपन्यास कतिपय परम्परागत शिल्पको विखण्डन गरी नवीन प्रयोगहरू गरिएको प्रयोगधर्मी गुणसम्पन्न प्रयोगात्मक उपन्यास हो । परम्परागत अवधारणाहरूलाई उछिन्दै कथानक , चरित्र र चरित्र – चित्रण , पर्यावरण , दृष्टिविन्दु , प्रतीक र बिम्ब , भाषाशैली , गति र लय जस्ता औपन्यासिक तत्त्वहरूको कुशल समायोजनबाट यो एउटा सफल उपन्यास बनेको छ । तसर्थ यो जीवन जगतका अति सूक्ष्मतम् तत्त्व अर्थात् क्वान्टमको गति वा प्रवृत्तिको रहस्य खोतल्न हिम्मत राख्ने मौलिक , प्रयोगधर्मी एवम् क्वान्टम सिद्धान्त अँगाल्ने प्रयोग उपन्यास हो ।
( भूमिकाबाट )
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon