The Metamorphosis (Nepali) – Franz Kafka

NPR350.00

Availability: 2 in stock

Store
SKU: The Metamorphosis (Nepali) (RBD) Categories: , Tag:
Weight0.38 kg
Authors

Language

Publisher

The Metamorphosis (Nepali) – Franz Kafka |

अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो घुमुवा बिक्रेता पेशालाई निरन्तरता दिन सकेन ।

एक्लै बाँच्नुको पीडा , भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।

फ्रान्ज काफ्काको द मेटामोर्फसिस विश्व साहित्य बजारमा अत्यधिक रुचाइएको र कयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Up To 25 % Discount With Codes At Checkout | Cheap Delivery Rates | 1-2 Hour Delivery Option Available Inside Valley

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop