Shop Online For Books | Stationery | Fashion | Gift Items

Teen Sambatsar – Narayan Dhakal

300

Availability: 4 in stock

SKU: Teen Sambatsar (RBD) Categories: , , Tags: ,

Teen Sambatsar – Narayan Dhakal |

नारायणजीले यो पुस्तक लेखेर पाठकहरूलाई ती ‘ देवता ‘ हरूको परम् आकाङ्क्षासँग साक्षात्कार गराउनुभएको छ जो अरूलाई आफूभन्दा कम क्षमतावान् र होचा देख्न् । एउटा अर्को सन्देश पनि यसमा छ– सङ्घर्ष जारी नै छ ; क्षयोन्मुख छ अरूको सरलता र भावनात्मकताको शोषण | हामी नारायणकै पङ्क्तिमा छौं , हरप्रकारको शोषणविरुद्धको पङ्क्तिमा । यो दस्तावेज त्यसैको एक साक्षी हो ।

श्यामल
कवि तथा निबन्धकार

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon