Shop Online For Books | Stationery | Fashion | Gift Items

Tapaiko Swasthya Tapaikai Haatma – Gobreti Yogi Somrajaji Maharaj

250

Availability: 5 in stock

SKU: Tapaiko Swasthya Tapaikai Haatma (RBD) Categories: , , Tag:

पुनर्वास नगरपालिका, वडा नम्बर ४, कञ्चनपुरमा जन्मनुभएका गोव्रती योगी सोमराजजी महाराज आयुर्वेदमा वैद्य, प्राकृतिक चिकित्सामा स्नातक, योग विज्ञानमा स्नातकोत्तर तथा पञ्चगब्य चिकिस्तामा MD(AM) हुनुहुन्छ । वाल्यकालदेखि नै योग, आयुर्वेद, पञ्चगव्य चिकित्सा, गो-सेवा, एवम् वैदिक सनातन संस्कृतिको अध्ययन एवम् अनुसन्धानतिर उन्मुख उहाँ लोककल्याणप्रति समर्पित एक अथक साधक हुनुहुन्छ । विभिन्न टेलिभिजन तथा सञ्चारका अन्य माध्यमबाट योग प्रशिक्षण गर्दै आउनुभएका योगीले राष्ट्रिय टेलिभिजन ABC बाट २ वर्षसम्म निरन्तर योग दर्शन कार्यक्रम पनि सञ्चालन गर्नुभयो । उहाँले हालसम्म देशभरि ५०० भन्दा बढी योग-स्वास्थ्य शिविर सञ्चालन गरिसक्नुभएको छ भने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल तथा नेपाल प्रहरी एकेडेमी, महाराजगञ्जजस्ता सरकारी कार्यलयमा समेत योग प्रशिक्षण शिविर सञ्चालन गरिसक्नुभएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ९ महिने “योग जागरण साइकल यात्रा” उहाँको एक उल्लेखनीय र प्रेरक कार्य थियो । कामधेनु गौशाला, रुपन्देहीका संस्थापक तथा प्रमुख संरक्षक योगी सोमराज हाल देवदह १० मा सञ्चालित श्री कामधेनु संस्कृत विद्यापीठका संस्थापक एवम् प्राचार्य पनि हुनुहुन्छ । उहाँले श्री निश्चले श्वर शिव पाञ्चायन मन्दिर, देवघाट धाम तथा श्री रामजानकी गौशाला, बाँकेलाई पनि संरक्षकत्व दिइरहनुभएको छ । गोरक्ष योग विज्ञान (२०७०), गाई – चलायमान औषधालय (२०७१) तथा गो-महात्म्य महाविज्ञान (२०७२) उहाँका यसअघि प्रकाशित अन्य कृतिहरु हुन् ।
Tapaiko Swasthya Tapaikai Haatma – Gobreti Yogi Somrajaji Maharaj

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Bhrastachar
    Bhrastachar - Sharadchandra Paudel
    1 X 1,195 = 1,195
    Shop Ratna Online
    Right Menu Icon