Shop Online For Books | Stationery | Fashion | Gift Items

Tapaika Lagi Yog – Raju Adhikari

450

Availability: 5 in stock

SKU: Tapaika Lagi Yog (RBD) Categories: , , Tags: ,

Tapaika Lagi Yog – Raju Adhikari |

योगको अभ्यासले स्वस्थ र सन्तुलित जीवन जिउन सहयोग पुयाउँछ तर यसको अभ्यास भने ठीक तरिकाले गर्नुपर्छ, जुन यस किताबले सिकाउँछ । योगासनहरूलाई सचित्र, सहज र व्यावहारिक शैलीमा प्रस्तुत गरिएको यस पुस्तकले सामान्यदेखि अभ्यस्तहरूसम्मका लागि पनि योग, ध्यान र जीवनमा यसको महत्त्वबारे बुझ्न सघाउँछ । यसमा सुखी जीवनयापनको मार्गलाई सहज एवम् सरल सूत्रका माध्यमबाट हासिल गर्न सकिने उपायहरू पनि उल्लेख गरिएको छ।योग, भोग र उपयोगको ज्ञानविज्ञानलाई समन्वित गरी कलापूर्ण जीवन बाँच्न सिकाउने वैज्ञानिक एवम् व्यावहारिक रूपमा सुत्रवद्ध उपहार हो यो पुस्तक । साथै, योग र भोगको सम्बन्धलाई सरल, सहज र सम्यक तरिकाले बुझाउने यो पुस्तक ध्यान र योगको आधिकारिक पाठ्यसामग्री पनि हो ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon