Tamanga Tam Tamang Bhasha Sikne Hate Pustak – Amrit Yonjang Tamang |
अमृत योन्जन तामाङ तिल्पुड, रामेछापका उनी भाषाविज्ञानका अध्येता हुन् र मातृभाषा तथा बहुभाषिक शिक्षाका अभियन्ता पनि । उनका तामाङ व्याकरण, तामाङ वृहत् शब्दकोश, तामाङ संस्कृति कोश, तामाङ नामकोश, तामाङ महिलाकोश, बहुभाषिक शिक्षाका कुरा, तामाङ साहित्यको इतिहास, तामाङ पहिचानका सन्दर्भहरु, ताम्बा दर्शन लगायतका चार दर्जन जति कृति प्रकाशित छ । हाल उनी मातृभाषाको अध्ययन, अनुसन्धान र बहुभाषिक शिक्षाका लागि बालशैक्षिक सामग्री तयारीमा सक्रिय छन् । |
Reviews
There are no reviews yet