Shop Online For Books | Stationery | Fashion | Gift Items

Sunkesara Mayako Katha – Niraj Dahal

150

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Sunkesara Mayako Katha (RBD) Categories: , Tag:

Sunkesara Mayako Katha – Niraj Dahal |

यो पचास वर्ष अगाडि लेखिएको कथा हो । साँच्चै, कथा र प्रेम कहिल्यै बूढो हुँदोरहेनछ । कथा र प्रेम त जति पुरानो त्यति नै मीठो हुँदोरहेछ । प्रेममा परेपछि मान्छेले कतिसम्म प्रेम गर्नसक्छ र घृणा गर्दा मान्छेले कतिसम्म गर्नसक्छ ? एउटा चित्रको भरमा प्रेममा परेका राजकुमारले पाएको दुःख, राजकुमारीबाट भएको षड्यन्त्र धेरै नै पीडादायक भएपनि यस कथाभित्र बढो रोचक तरिकाले प्रस्तुत गरिएको छ । यस पुस्तक आफैंले पढ्दा जति आनन्द आउँछ त्योभन्दा बढी आनन्द कथा पढिसकेर साना नानीहरूलाई यही कथा सुनाउँदा आउनेछ ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon