Sunkesara Mayako Katha – Niraj Dahal

NPR150.00

Login To Backorder (Members Only)

SKU: Sunkesara Mayako Katha (RBD) Categories: , Tag:
Weight 0.38 kg
Authors

Language

Publisher

Sunkesara Mayako Katha – Niraj Dahal |

यो पचास वर्ष अगाडि लेखिएको कथा हो । साँच्चै, कथा र प्रेम कहिल्यै बूढो हुँदोरहेनछ । कथा र प्रेम त जति पुरानो त्यति नै मीठो हुँदोरहेछ । प्रेममा परेपछि मान्छेले कतिसम्म प्रेम गर्नसक्छ र घृणा गर्दा मान्छेले कतिसम्म गर्नसक्छ ? एउटा चित्रको भरमा प्रेममा परेका राजकुमारले पाएको दुःख, राजकुमारीबाट भएको षड्यन्त्र धेरै नै पीडादायक भएपनि यस कथाभित्र बढो रोचक तरिकाले प्रस्तुत गरिएको छ । यस पुस्तक आफैंले पढ्दा जति आनन्द आउँछ त्योभन्दा बढी आनन्द कथा पढिसकेर साना नानीहरूलाई यही कथा सुनाउँदा आउनेछ ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop