Shop Online For Books | Stationery | Fashion | Gift Items

Sugandhapur – Bishwa Kuinkel

350

Availability: 5 in stock

SKU: Sugandhapur (RBD) Categories: , , Tag:

Sugandhapur – Bishwa Kuinkel |

विश्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरूमा नयाँ हुन् । नयाँ हुन् र नै उनले नयाँ नयाँ पाराले कथाहरू बुनेका छन् । हाम्रै कथाहरू । अर्थात् हाम्रै समाजका मान्छेहरूले भोगेका कथाहरू । ती मान्छेहरूका कथाहरू , जसलाई लेख्न धेरै लेखकहरू तर्कन्छन् वा यी कथाहरूबाट अदेखा बसिदिन्छन् । हामीले नै यही समाजमा इतिहासदेखि वर्तमानसम्म भोगेका कथाहरू । सामाजिक , सांस्कृतिक र अर्थ राजनीतिक जीवनका अनेकन् उल्झनहरूलाई परास्त गर्ने दाबी गर्दै हामी बाँचेका कथाहरू । यिनै कथाहरू हुन् तर असाध्यै परिपक्व बुनाइहरू छन्- सुगन्धपुरमा ।

समाजको छटपटाहट लेखकले यथार्थ देखेका छन् , भोगेका छन् । पाठकहरूले पनि कथामा आफैँलाई देख्न र भोग्न पाउँछन् । फरक मत जाहेर गर्छन् । जडताभन्दा केही पर वा केही पेचिलो लाग्ने सौन्दर्यबोध छ । मानक कथनहरू माथि केही धारिला प्रतिकथनहरू छन् । अथवा मानकहरूमाथि प्रश्नहरू सहितको कथाकृति छ । नेपाली आख्यानमा पाठकहरूका लागि अब्बल कथाकृति हो- सुगन्धपुर ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Aapa Kharpa
    Aapa K'harpa - Tirtha Gurung
    1 X 500 = 500
    Shop Ratna Online
    Right Menu Icon