Shop Online For Books | Stationery | Fashion | Gift Items

Sinka Paunru – Sheetal Kadambinee

499

Availability: 5 in stock

SKU: Sinka Paunru (RBD) Categories: , Tag:

सिन्का पाउँरू’ उपन्यासको कथा मौसमीको हात समाएर हिँडिरहन्छ । मौसमीको मन मौसमजस्तै छ, जीवनले भावनाको गोहो पछ्याइरहन्छ । त्यसले पुऱ्याइदिएको बाध्यताको गहिरो दलदलबाट निस्कने प्रयत्नमा मौसमीले गरेको जराको खोज नै कथाको यात्रारेखा हो । हाँगाको फैलावट जति भएपनि त्यसको अस्तित्वको आधार जरा नै हो भन्ने स्मरण गराउँदै कथाले पहिचानलाई जराको बिम्बमा स्थापित गरेको छ |
मौसमी गुरूङ समुदायकी हुन् । कथाले पाठकलाई गुरूङ संस्कृति र परिवेशसँग साक्षात्कार गराउँछ । गुरूङ समुदायकै पनि पुरानो पुस्ता र नयाँ पुस्ताबीच बढेको दूरीमा पुल निर्माण गर्छ । उपन्यासमा जीवनका तमाम समस्या हल गर्न समुदायले वर्षौंको अनुभव पर्गेलेर निर्माण गरेको मौलिक प्रणालीको महत्ताबोध र पुनर्जागरणको कथा छ ।

Sinka Paunru – Sheetal Kadambinee

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Divyanjali
    Divyanjali - Saroj Aryal
    1 X 350 = 350
    Shop Ratna Online
    Right Menu Icon