Shop Online For Books | Stationery | Fashion | Gift Items

Shunyako Mulya (Saas Sahas Ra Snehako Katha) – Nawaraj KC

(1 customer review)

555

Availability: 5 in stock

SKU: Shunyako Mulya (Saas Sahas Ra Snehako Katha) (RBD) Categories: , , Tag:

एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?
सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न नसक्लान् । सबै लेखकसित त्यति गहिराइमा पुग्ने सामर्थ्य पनि नहोला । र सबै लेखकसित त्यो हृदय पनि नहोला, जो यस पुस्तकका लेखकसित छ ।
म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनुहोला !
बुद्धिसागर
Shunyako Mulya (Saas, Sahas Ra Snehako Katha) – Nawaraj KC

Weight 0.5 kg
Authors

Language

Publisher

1 review for Shunyako Mulya (Saas Sahas Ra Snehako Katha) – Nawaraj KC

  1. Sarthak Ghimire (Verified Reviewer)

    Good read

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Chhuteka Anuhar
    Chhuteka Anuhar - Ramesh Sayan
    1 X 345 = 345
    Shop Ratna Online
    Right Menu Icon