Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Shanti Ra Swotantrata – Chandrakanta Acharya
NPR400.00
Availability: 5 in stock
यसै पुस्तकबाटः सन् १८१२ जून १३ मा नेपोलियनको नेतृत्वको सेना नाइमन नदी पार गरेर रुसको सीमानाभित्र पस्यो भने यता त्यही १३ जूनको राती विल्नुसमा सुन्दरीहरुसँग नृत्य गरिरहेका सम्राट् अलेक्सान्द्रले बल्ल युद्ध शुरू भएको कुरा थाहा पाए ।… कहिलेकाहीं अम्बपाली आफ्नो अनुपम सुन्दरतामा ध्यान दिन्थिन् र आफ्नो अद्भुत रूपलाई तलाउको पानीमा देख्ता आफै दङ्ग पर्थिन् । त्यस बेला वासना र उमड़ उनको शरीर र मनभित्र पसेको अनुभव हुन्थ्यो र उनी मन्द मुस्कानकासाथ मनमनै भन्थिन् “ठीक छ, यसै रूपको ज्वालामा म सबैलाई भस्म गरिदिन्छु । कसैले छुन नसक्ने यस रूपलाई अछुत नै राख्नेछु । …” |
Shanti Ra Swotantrata – Chandrakanta Acharya
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.