Sato – Dhurba Chandra Gautam

NPR195.00

Availability: 5 in stock

Weight0.3 kg
Authors

Language

Publisher

आख्यान लेखनमा विशिष्ट नाम र पहिचान बनाएका ध्रुवचन्द्र गौतमको आख्यान कृतिको गणनामा ‘सातो’ २८ औं सन्तान हो । गौतमको लेखाइमा स्वैरकल्पना, नयाँपन र श्याम-व्यंग्य (ब्ल्याक-युमर) को पूरापूर प्रयोग भएको हुन्छ । यही विन्याससहित आजको युगलाई मानसिक र दार्शनिक रूपमा हेर्ने प्रयत्नमा यो कृति जन्मिएको छ । ‘सातो’ मा प्रयुक्त भएको शैली र लेखनलाई ‘आविष्कारी’ (इनोभेटिभ इन्भेन्टिभ) भनेर चिनिन्छ । उमेरमा ८० छेक पुगेर पनि सृजनशीलता र प्रायोगिक अर्थमा लेखनमा अद्भुत शिल्प र शिल्पी पाउन सकिन्छ- ध्रुवचन्द्रको ‘सातो’ भित्र ।
एउटा शिशु जन्मँदै १६ वर्षे भएर जन्मन्छ । उपन्यास यहाँदेखि थालिन्छ.. ।

Sato – Dhurba Chandra Gautam

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Flash Sale!!

Get 20 % Off On Books. Enter code FLASHSALE20 at checkout. Limited Time Only. 

Get Up To 25 % Discount On Books, Free Delivery Depending On Your Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop