Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Sato – Dhurba Chandra Gautam
NPR195.00
Availability: 5 in stock
आख्यान लेखनमा विशिष्ट नाम र पहिचान बनाएका ध्रुवचन्द्र गौतमको आख्यान कृतिको गणनामा ‘सातो’ २८ औं सन्तान हो । गौतमको लेखाइमा स्वैरकल्पना, नयाँपन र श्याम-व्यंग्य (ब्ल्याक-युमर) को पूरापूर प्रयोग भएको हुन्छ । यही विन्याससहित आजको युगलाई मानसिक र दार्शनिक रूपमा हेर्ने प्रयत्नमा यो कृति जन्मिएको छ । ‘सातो’ मा प्रयुक्त भएको शैली र लेखनलाई ‘आविष्कारी’ (इनोभेटिभ इन्भेन्टिभ) भनेर चिनिन्छ । उमेरमा ८० छेक पुगेर पनि सृजनशीलता र प्रायोगिक अर्थमा लेखनमा अद्भुत शिल्प र शिल्पी पाउन सकिन्छ- ध्रुवचन्द्रको ‘सातो’ भित्र । एउटा शिशु जन्मँदै १६ वर्षे भएर जन्मन्छ । उपन्यास यहाँदेखि थालिन्छ.. । |
Sato – Dhurba Chandra Gautam
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.