Shop Online For Books | Stationery | Fashion | Gift Items

Samaya Sakshi – Babita Basnet

400

Availability: 5 in stock

SKU: Samaya Sakshi (RBD) Categories: , , Tag:
पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइरहेकी बबिता बस्नेत जीवनलाई यात्रासँग तुलना गर्छिन् । ‘सम्बन्धहीन सम्बन्धहरू कथा सङ्ग्रहमार्फत साहित्य क्षेत्रमा बलियो उपस्थिति जनाएकी उनले व्यवसायिक कामको सिलसिलामा विभिन्न देश भ्रमण | गर्दा देखेका र भोगेका घटना तथा संस्मरणहरूको सङ्ग्रह हो- समय साक्षी । भोगाइ र परिस्थितिअनुरूप समय कहिले जीवनका परिवेशहरूको साक्षी बन्छ, त । कहिले जीवनले साक्षी भावले समयलाई हेर्छ । यसरी हेर्दा संसारभरिका मानिसले । चाहने कुरा करिब-करिब उस्तै छन् र मानिसको जीवनमा ती कुराको अभाव छ । समय हिजो उस्तै थियो, आज उस्तै छ र भोलि पनि उस्तै नै रहनेछ, फरक छन् त केवल हाम्रा भोगाइहरू | खोटाङको सालम्बुमा जन्मिएकी बबिताका यस्तै अनुभूतिहरूको सङ्ग्रह हो- समय साक्षी।

Samaya Sakshi – Babita Basnet

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Uhapo
    Uhapo - Laxman Prasad Gautam
    1 X 275 = 275
    Shop Ratna Online
    Right Menu Icon