Rupika – Keshab Ghimire

NPR349.00

Availability: 4 in stock

SKU: Rupika (RBD) Categories: , Tag:
Weight0.3 kg
Authors

Language

Publisher

केशव घिमिरेको रूपिका उपन्यास प्रेम विषयमा आधारित छ र प्रेम जातीयताभन्दा माथि हुन्छ भन्ने निष्कर्षसहित उपन्यास संयोगान्त छ। सिन्धुली जिल्लाको कमला झुंजलाई मूल क्षेत्र बनाइएको उपन्यासमा त्यहाँको वर्णन राम्ररी भएको छ । वर्गीयभन्दा पनि व्यक्तिचरित्र प्रयोग गरिएको उपन्यासमा आधुनिक र परम्परागत समाजबिच द्वन्द्व पाइन्छ।
– प्रा.डा. कृष्णहरि बराल
रूपिका आधुनिक प्रेमिकाको नाम हो । पुरुषसत्ता कमजोर भएका बेला केशर आफैं प्रेमलाई अगाडि बढाउन सक्दैन । केशरले चाहँदैमा केही हुँदैन पनि । प्रेममा एक सौहार्दता छ। पारिवारिक मर्यादा छ। जातको जालोले अब प्रेमलाई कुण्ठित बनाइरहन सक्दैन । सद्भाव र सहयोगले दुई परिवारलाई एक गराएको छ। स्वेच्छाले बाँचेको जीवनमा कुनै गुनासो हुँदैन । काजी परिवार र शर्मा परिवारमा पनि कुनै गुनासो छैन । रूपिका र केशरको प्रेम आदर्शमय छ।
– उपप्रा. टेकनाथ दहाल

Rupika – Keshab Ghimire

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Flash Sale!!

Get 20 % Off On Books. Enter code FLASHSALE20 at checkout. Limited Time Only. 

Get Up To 25 % Discount On Books, Free Delivery Depending On Your Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop