Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Rokidai Hiddai – Pratichha Rijal
NPR300.00
Availability: 5 in stock
लेखक प्रतीक्षा रिजालद्वारा लिखित रोकिँदै हिँड्दै यस प्रकाशनको पछिल्लो कृति हो । नेपाली साहित्यको विविध विधामा एकदशक अघिदेखि कलम चलाइरहनु भएकी उहाँ BNS अन्तिम वर्षकी छात्रा हुनुहुन्छ। यस कृतिमा उहाँद्वारा लिखित सतचालिसवटा रचना समावेश छन् । प्राथमिक विद्यालयमा अध्ययन गर्दादेखि नै लेखन यात्रामा सक्रिय रिजालका रचनाहरूले तत्तत् समयलाई प्रतिनिधित्व गरेका छन् । रचनाहरू के कस्ता छन् वा तिनीहरूको स्वाद कस्तो छ अध्ययनपछि यहाँहरूले बुझ्नु नै हुनेछ । विभिन्न कालखण्डमा छापिएका पत्रपत्रिकाहरूको नाम र मितिसमेत रचनामा उल्लेख गरिएकाले त्यो समय बुझ्न अवश्य पनि सहयोग पुग्ने छ। |
Rokidai Hiddai – Pratichha Rijal
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.