Rokidai Hiddai – Pratichha Rijal

NPR300.00

Availability: 5 in stock

SKU: Rokidai Hiddai (RBD) Categories: , Tag:
Weight0.3 kg
Authors

Language

Publisher

लेखक प्रतीक्षा रिजालद्वारा लिखित रोकिँदै हिँड्दै यस प्रकाशनको पछिल्लो कृति हो । नेपाली साहित्यको विविध विधामा एकदशक अघिदेखि कलम चलाइरहनु भएकी उहाँ BNS अन्तिम वर्षकी छात्रा हुनुहुन्छ।
यस कृतिमा उहाँद्वारा लिखित सतचालिसवटा रचना समावेश छन् । प्राथमिक विद्यालयमा अध्ययन गर्दादेखि नै लेखन यात्रामा सक्रिय रिजालका रचनाहरूले तत्तत् समयलाई प्रतिनिधित्व गरेका छन् । रचनाहरू के कस्ता छन् वा तिनीहरूको स्वाद कस्तो छ अध्ययनपछि यहाँहरूले बुझ्नु नै हुनेछ । विभिन्न कालखण्डमा छापिएका पत्रपत्रिकाहरूको नाम र मितिसमेत रचनामा उल्लेख गरिएकाले त्यो समय बुझ्न अवश्य पनि सहयोग पुग्ने छ।

Rokidai Hiddai – Pratichha Rijal

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Flash Sale!!

Get 20 % Off On Books. Enter code FLASHSALE20 at checkout. Limited Time Only. 

Get Up To 25 % Discount On Books, Free Delivery Depending On Your Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop