Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Remitland – Shyam Singhak
$5.38
Availability: 5 in stock
रेमिटल्याण्ड उपन्यास नेपाली समाजको आर्थिक-सामाजिक बदलावले • उत्पन्न गरेको जीवन र मनोदशाको शब्दचित्रण हो । आजको पूँजीवादी दुनियाँको असर वापत हाम्रो गुजारामुखी खेतीले आवश्यकता पूर्ति हुन नसकेर रोजगारीको लागि देश-दुनियाँ चाहार्ने पुस्ता र उनीहरूको कार्यव्यापारको कारण भत्कँदै गरेको हिजोको समाज र पुनर्गठन हुँदै गरेको आजको समाजका गतिविधिहरूको समुच्चय नै यो उपन्यासको मूल कथन हो ।
Remitland – Shyam Singhak
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.