Shop Online For Books | Stationery | Fashion | Gift Items

Ranakaleen Shiksha – Prakriti Adhikari

550

Availability: 5 in stock

SKU: Ranakaleen Shiksha (RBD) Categories: , , Tag:

Ranakaleen Shiksha – Prakriti Adhikari |

राणा शासनका अवधिमा झाङ्गिएको शिक्षा राणाकालीन शिक्षाबाट परिचित छ । प्रधानमन्त्री तथा श्री ३ महाराज जङ्गबहादुर राणाले दरबारभित्र सुरु गरेको निजी शिक्षा देशभरि विस्तार हुनसक्यो । तर त्यसका लागि समय लाग्यो- लामो समय । यो अवधिमा शिक्षाका विधि , तौरतरिका र प्रणालीले पनि राप्रैसँग मौलाउने अवसर पाए । मुख्यतः बेलायतका शासकले भारतमा जुन शिक्षाको बीउ रोपे , त्यसको फल नेपालसम्म आइपुग्यो । अब जनतालाई शिक्षाबाट बञ्चित गरिएमा हाम्रा सुखद दिन धेरै रहने छैनन् भन्ने शासकका मुटुमा परिसकेको थियो । राणा शासकले राणा परिवारलाई नै चार भञ्ज्याङ्गभित्र टिकाउनुपर्ने पनि स्वार्थ थियो । घटनाक्रमले शिक्षालाई हुर्किने अवसर दियो । र , १०४ वर्षको अवधिमा शिक्षाको लामै फेहरिस्त तयार हुनसक्यो । त्यो समयको शिक्षाको कौतुहल र जिज्ञाशालाई यस पुस्तकले मेटाउने प्रयास गरेको छ । सरकारी लिखत नै पुस्तकमा समावेश गरिएकाले हालसम्म नाम तथा मितिमा देखिएका कतिपय त्रुटि अब सच्चिने छ र शिक्षा इतिहासमा नयाँ तथ्य कायम हुनेछ ।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon