Shop Online For Books | Stationery | Fashion | Gift Items

Purbiya Darshan – Bhakta Rai

1,000

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Purbiya Darshan (RBD) Categories: , , Tag:

Purbiya Darshan – Bhakta Rai |

प्रस्तुत पुस्तकको पहिलो खण्डमा दर्शनशास्त्र  विषयलाई परिचयात्मक किसिमले सविस्तार प्रस्तुत गर्नु भएको छ । दोस्रो खण्ड ‘ दर्शन खण्ड’मा विशेष रूपमा नेपालका लोकदर्शन अन्तर्गत बोन दर्शन , मुन्दुमी दर्शन र नेपाली नवीन दर्शन खण्डअन्तर्गत सत्यहाङमा पन्थ र प्रेमवादजस्ता नवीन दर्शनको परिचय प्रस्तुत गरिएको हुँदा यो पुस्तक अझ बढी पठनीय बन्न पुगेको छ ।

यस पुस्तकलाई बढी सान्दर्भिक बनाउनको लागि उहाँले कन्फुसिअस दर्शनको साथसाथै पूर्वका आर्य ( शास्त्रीय ) षड्दर्शन तथा चार्वाक , जैन र बुद्ध दर्शनजस्ता नास्तिकवादी YAN दर्शनलाई समेत समावेश गर्नुले यस पुस्तकमा सुनमा सुगन्ध थपिएको छ ।

यस पुस्तकलाई पूर्ण बनाउन अझै टोटेमवादका विषयमा अध्ययन गरी यसमा समावेश गर्न सकियो भने अझ यो पुस्तक उत्कृष्ट हुन जान्छ । धर्मका अन्य विभिन्न रूपको अध्ययनबाट नेपाली लोकदर्शनको तुलानात्मक अध्ययन पनि गर्न आवश्यक देख्दछु ।

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon