Shop Online For Books | Stationery | Fashion | Gift Items

Purattatwa Itihaas ra Sanskriti – Safalya Amatya

495

Availability: 4 in stock

SKU: Purattatwa Itihaas ra Sanskriti (RBD) Categories: , , Tag:

Purattatwa Itihaas ra Sanskriti – Safalya Amatya |

प्रस्तुत कृतिमा लेखकले नेपालको पुरातत्त्व , इतिहास र संस्कृतिका विविध पक्षहरूलाई समेट्नु भएको छ । सार्वजनिक जानकारीमा रहेका विषयहरूको विवेचना मात्र यस कृतिको विशेषता होइन । यस कृतिको विशेषता मूलतः खोज , अध्ययन र अनुसन्धानमा आधारित छ । लुकेर रहेका अनेकन् सत्यतथ्यलाई उजागर गर्ने विषयमा लेखकले महत्त्वपूर्ण बौद्धिक श्रम लगाउनु भएको छ । मान्छेले सामान्य ठानेको कुनै ठाउँ र विषयभित्र कतिसम्म महत्त्वपूर्ण ऐतिहासिक एवं सांस्कृतिक विशेषताहरू हुन्छन् भन्ने कुराको अध्ययन लेखकले निकै गहिराइमा गएर गर्नु भएको छ । कुनै पनि विषयको पुरातात्त्विक , ऐतिहासिक वा सांस्कृतिक महत्त्वको विश्लेषण मात्र नगरेर त्यसको संरक्षण तथा संवर्द्धनको आवश्यकतालाई पनि महत्वका साथ औल्याउने काम लेखकले गर्नु भएको छ । उहिलेदेखि अहिलेसम्मको पुरातत्त्व , इतिहास , कला , धर्म , संस्कृति र समाजलाई तथ्यगत आधारमा बुझ्नका लागि यो कृति एउटा दर्बिलो पाठ्यसामग्रीको रूपमा प्रस्तुत भएको छ ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon