Professor Iswariko Jeevani – Ishwarilal Shrestha

NPR550.00

Availability: 2 in stock

Store
SKU: Professor Iswariko Jeevani (RBD) Categories: , Tag:
Weight0.38 kg
Authors

Language

Publisher

Professor Iswariko Jeevani – Ishwarilal Shrestha |

मानिसहरूलाई कमर्स शिक्षाबारे बुझाउन निकै हम्मे पर्थ्यो । आई.कम. , बी.कम. पढाउने भनेर सम्झाउन खोज्दा उनीहरू प्रश्न गर्थे , के हो यो कम ? पढ्नै परे कम किन पढ्ने ? पढाइ त बढ्दै पो जानुपर्छ त ! ’

म उनीहरूलाई सम्झाउन अलिकति आकर्षण थपेर भन्ने गर्थे , अरू विषय पढ्यो भने जागिर नपाएर वर्षों भौंतारिनुपर्छ तर कमर्स पढ्यो भने तुरुन्तै काम पाइने निश्चित छ । फेरि यो विषय त सानोतिनो व्यापार गर्नेदेखि घरायसी हिसाबकिताब राख्नका लागि पनि अति उपयोगी छ । ‘

नेपालको प्रथम कमर्स कक्षामा जम्मा २२ जना विद्यार्थी थिए । त्रिचन्द्रको दुईवटा कोठालाई नै सम्पूर्ण कमर्स कलेज भन्दा हुन्थ्यो । कक्षाकोठाको एउटा कुनामा दराज राखिएको थियो , अफिसको रूपमा । १० बजेपछि विज्ञान र मानविकी पढ्ने विद्यार्थी चियाउन आइहाल्थे , हामी चक- डस्टर दराजमा थन्क्याएर कक्षाकोठा उनीहरूलाई हस्तान्तरण गरिदिन्थ्यौं ।

हामीले कक्षा सञ्चालन भदौ १७ गतेबाटै गरेका थियौँ तर कमर्स शिक्षाको उद्घाटन तत्कालीन अधिराजकुमार हिमालय वीर विक्रमबाट २०११ साल फागुन २० गते विधिवतरूपमा भयो । औपचारिक उद्घाटनपछि हामीलाई झन् हौसला मिल्यो र शिक्षाक्षेत्रमा दिलोज्यानले लाग्न अझै प्रेरणा मिल्यो

– ईश्वरीलाल श्रेष्ठ

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop