Shop Online For Books | Stationery | Fashion | Gift Items

Patanjali Yog Sutra – Kamal Prasad Dhungana

275

Availability: 5 in stock

SKU: Patanjali Yog Sutra (RBD) Categories: , , Tags: ,

योगको सैद्धान्तिक पक्षका अतिरिक्त यस पतञ्जलि योग सूत्रको सबैभन्दा ठूलो विशेषता भनेको व्यावहारिक पक्ष हो । जहाँ अन्य सूत्र आफ्नो वाक् जञ्जालमा फँसाएर ईश्वरका सत्ताको आभास मात्र दिन्छन्, उहीँ योग सूत्रले हामीलाई ईश्वर प्राप्तिको क्रियात्मक मार्ग बताउँछ । यसले केवल ईश्वर प्राप्तिको मार्ग मात्र नबताएर आसन, यम, नियम र ध्यानको विधिसमेत बताउँछ र हाम्रो शरीरको बल मनलाई पवित्र तथा चित्तलाई एकाग्र बनाउँछ । यदि संसारमा शरीर तथा मस्तिष्क दुवैलाई स्वास्थ्य र मोक्षको प्राप्ति गराउनेवाला कुनै सूत्र छ भने त्यो पतञ्जलि योग सूत्र नै हो ।
Patanjali Yog Sutra – Kamal Prasad Dhungana

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Chanakya Neeti Darpan
    Chanakya Neeti Darpan
    1 X 95 = 95
    Shop Ratna Online
    Right Menu Icon