Shop Online For Books | Stationery | Fashion | Gift Items

Pariwartanka Lagi Sakaratmak Soch – Santosh Tulachan

300

Availability: 5 in stock

SKU: Pariwartanka Lagi Sakaratmak Soch (RBD) Categories: , , Tag:
जीवन आफैंमा गहन विषय हो । यसमा विभिन्न परिस्थितिहरूको सामना गर्नुपर्ने हुन्छ । तिनै परिस्थितिले हाम्रो मनस्थितिमा प्रभाव पार्छन् । अनि जस्तो प्रभाव हाम्रो मनस्थितिमा पर्छ, सोही प्रभाव हाम्रा कार्यमा झल्किन्छ ।
परिस्थिति त आफ्नो हातमा हुँदैन, तर त्यसमा हाम्रो मनस्थिति र उपस्थितिलाई कस्तो दिशा दिने र कस्तो प्रतिक्रिया दर्शाउने भन्नेचाहिँ हानै पक्षको कुरा हो ।
विविध अप्ठ्यारा परिस्थितिमा पनि मनस्थितिलाई कसरी सही राख्ने भन्ने प्रश्नको उत्तर यस पुस्तकले दिन्छ । पाठकमा सकारात्मक सोच र जोस महसुस गराउन पुस्तक सफल छ ।

Pariwartanka Lagi Sakaratmak Soch – Santosh Tulachan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon