Shop Online For Books | Stationery | Fashion | Gift Items

Papi Master – Nabaraj Pandey

350

Availability: 5 in stock

SKU: Papi Master (RBD) Categories: , , Tag:
पश्चिम नेपालको अर्घाखाँची जिल्लामा जन्मेका नबराज पाण्डे समालोचनाको क्षेत्रमा कलम चलाउने गर्दछन् । रिसर्च ओर्चड (Research Orchard) जर्नलका सम्पादक पाण्डे सामाजिक संस्थाहरूमा पनि क्रियाशील छन् । अङ्ग्रेजी साहित्यमा एमफिल सम्मको अध्ययन गरेका पाण्डे अध्यापन पेशामा संलग्न छन् । उनले फुटकर कविता, कथा र विभिन्न पत्रपत्रिकाहरूमा लेखहरू लेख्ने गर्दछन् । समाज सेवा, समालोचना हुँदै आख्यानमा हात हालेका पाण्डेको यो पहिलो उपन्यास हो ।

Papi Master – Nabaraj Pandey

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Anucrosh
    Anucrosh - Nani Bibu
    1 X 300 = 300
    Shop Ratna Online
    Right Menu Icon