Shop Online For Books | Stationery | Fashion | Gift Items

Nyaku Baja Ra Gunla – Shwtantra Bahadur Tamrakar

500

Availability: 5 in stock

SKU: Nyaku Baja Ra Gunla (RBD) Categories: , Tag:
हामी हाम्रा हजुरबा र हजुरआमाले सुनाएका अनगिन्ति कथाहरूलाई सुन्दै हुर्कियौं । ती कथा विभिन्न गाउँ-ठाउँ, जात्रा, चाडपर्व, देव-देवी र दानवहरू एवं अरू थुप्रै पात्र र परिवेशहरूका बारेमा हुने गर्दथे । ती कथाहरू मात्र कथा थिएनन् । ती हाम्रो समाज, संस्कृति र सम्पदाका ऐना थिए । ती कथाहरू नहुँदो हो त हाम्रो संस्कृति र सम्पदा पनि शायद रहन्नथे कि ? बाखं न्यने वा एउटा गैर नाफामुलक संस्था हो जसले यिनै लोककथा र किंवदन्तिहरूको संकलन गरेर भावी पुस्ताको लागि अभिलेखन गर्ने जमर्को गरिरहेको छ । बाखं न्यने वाको मुख्य उद्देश्य भनेको हाम्रो लोकसमांजमा चलिआएको कथावाचनको परम्परालाई निरन्तरता दिंदै ती कथाहरूको संकलन गर्ने हो । यसका लागि हामी विभिन्न गाउँ-ठाउँमा गई त्यहाँका स्थानीय सरकार एवं संघ संस्थाहरूसँगको सहकार्यमा त्यस ठाउँका स्थानीयहरूलाई जम्मा गरेर त्यही ठाउँका अग्रजहरूबाट कथा सुन्ने सुनाउने कार्यक्रमहरू सञ्चालन गर्ने गरेका । यसको सुरूवात हामीले मरू पिगंननिमा ताम्राकार गुंला बाज खलका गुरु श्री स्वतन्त्र महापुर ताम्राकारज्यूबाट गुंला पर्वको बारेमा कथा सुनेर गरेका थियौं । आज त्यही कथामा आधारित
यस किताबलाई प्रकाशन गर्न पाउँदा हामी निकै खुशी र गौरवान्वित महसुस गरिरहेका ।।

Nyaku Baja Ra Gunla – Shwtantra Bahadur Tamrakar

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon