Shop Online For Books | Stationery | Fashion | Gift Items

Nirwasanma Swatantrata – Dalai Lama

498

Availability: 5 in stock

SKU: Nirwasanma Swatantrata (RBD) Categories: , Tags: ,

Nirwasanma Swatantrata – Dalai Lama |

सन् १ ९ ३८ मा दलाई लामा खोज्ने परम्परागत प्रक्रियाबाट दुईवर्षे बालकलाई विगतका दलाई लामाहरूको पुनर्जन्मका रूपमा पहिचान गरियो । त्यसपछि आफ्ना बाआमाबाट टाढा ल्हासामा लगेर कठोर तपस्या र पूर्ण एकान्तवासमा उनलाई हुर्काइयो । उनी सात वर्षको हुँदा ६० लाख जनसङ्ख्या भएको तिब्बतका सर्वोच्च नेता तथा धर्मगुरू मानेर हजार कोठासहितको पोताला दरबारको सिंहासनमा विराजमान गराइयो । र १५ वर्ष हुँदा उनलाई राष्ट्रप्रमुख बनाइयो ।

चिनियाँ कम्युनिस्टहरूको त्रासका बीच तिब्बतको एक दशक दर्दनाक किसिमले बित्यो । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको विश्वासपात्र बनेर त्यति बेला उनले आफ्ना जनताको स्वायत्तता कायम गर्ने प्रयास गरे । तर सन् १ ९ ५ ९ मा उनलाई निर्वासित हुन बाध्य पारियो । उनीसँगै एक लाख निराश्रित तिब्बतीले भारतमा निर्वासित जीवन बिताउन थाले ।

यो पुस्तक त्यही निर्वासनको कथा हो । यसमा दलाई लामाले आफ्ना जनताबीच भगवान्का रूपमा आफू हुर्कंदाको अनुभव र सङ्घर्षकथा सुनाएका छन् । साथै आफ्नो भूमिकाबारे अन्तर्मनका कुरा खोतलेका छन् । तिब्बती बौद्ध धर्मबारे पनि प्रस्ट्याएका छन् ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon