Shop Online For Books | Stationery | Fashion | Gift Items

Nirdhosha Derawal – Bimal Sitaula

375

Availability: 5 in stock

SKU: Nirdhosha Derawal (RBD) Categories: , , Tag:

Nirdhosha Derawal – Bimal Sitaula

हिजो म साहित्यमा भाडावालको दिनचर्या देखेर होमिएँ । मेरा आदतहरू बदलिए । म साहित्यदेखि उम्कन नसक्ने भएँ । उसको विश्वविध्यालयमा लागेको कालो दागलाई मेट्ने प्रयाश गरें, अन्त्यमा आफू नै मेटिने कठोर निर्णय गरेर । कठै । कस्तो हुने हो उसको जिन्दगी म मरेपछि !- नन्दी ।

‘मेरो कुनै कसुर छ जस्तो लाग्दैनँ तर म उसको घरबाट लखेटिएँ । त्यहि कारणले म विश्वविध्यालयमा बदनाम भएँ । मेरा आत्मियहरूले साथ छाडे | मेरा रचनाहरू चोरी भए । एकाएक सोच्दै नसोचेको भयो जीवनमा । म प्रहरीबाट समातिएँ । जब समातिएँ, तब आफूले आफैलाई चिच्याएर भनें- ‘हो, म साँच्चै निर्दोष डेरावाल ! लेख्न बिर्सिएको मात्र हो, एक निर्दोष विध्यार्थी डेरावाल :- शेखर

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon