Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepalma Jal Vidhut – Bikas thapa

500

Availability: 5 in stock

SKU: Nepalma Jal Vidhut (RBD) Categories: , Tag:

विकास थापा नेपाली पत्रकारिताको क्षेत्रमा जलस्रोत सम्बन्धी रिपोर्टिङ्गलाई एउटा छुट्टै विधाको रूपमा स्थापित गराउने पत्रकार हुन् । थापाले ‘कान्तिपुर’ दैनिकको १८ वर्षे पत्रकारिता यात्रामा आधाभन्दा बढी समय जलस्रोत सम्बन्धी लेख-रिपोर्टिङ गरेका छन् । विशेष गरी कान्तिपुर दैनिकको चर्चित स्तम्भ ‘जलसरोकार’ मार्फत नेपालको जलस्रोत र जलविद्युत्मा हुने भ्रष्टाचार, जल-माफियाकरण, यसभित्रका आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेपका विरुद्ध सशक्त कलम चलाए, जसले नीतिगत परिवर्तन ल्याउनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गन्यो । त्रि.वि.बाट व्यवस्थापनमा स्नातकोत्तर थापा हाल ‘उर्जा नेपाल’ पत्रिकाका प्रधान सम्पादक तथा ‘अन्नपूर्ण पोष्ट’ मा ‘जलसरोकार’ स्तम्भका स्तम्भकार हुन् ।
Nepalma Jal Vidhut – Bikas thapa

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Charchit Charcha
    Charchit Charcha - Bharat Bhurtel
    1 X 650 = 650
    Shop Ratna Online
    Right Menu Icon