Nepalma Jal Vidhut – Bikas thapa

$7.69

Availability: 5 in stock

SKU: Nepalma Jal Vidhut (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

विकास थापा नेपाली पत्रकारिताको क्षेत्रमा जलस्रोत सम्बन्धी रिपोर्टिङ्गलाई एउटा छुट्टै विधाको रूपमा स्थापित गराउने पत्रकार हुन् । थापाले ‘कान्तिपुर’ दैनिकको १८ वर्षे पत्रकारिता यात्रामा आधाभन्दा बढी समय जलस्रोत सम्बन्धी लेख-रिपोर्टिङ गरेका छन् । विशेष गरी कान्तिपुर दैनिकको चर्चित स्तम्भ ‘जलसरोकार’ मार्फत नेपालको जलस्रोत र जलविद्युत्मा हुने भ्रष्टाचार, जल-माफियाकरण, यसभित्रका आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेपका विरुद्ध सशक्त कलम चलाए, जसले नीतिगत परिवर्तन ल्याउनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गन्यो । त्रि.वि.बाट व्यवस्थापनमा स्नातकोत्तर थापा हाल ‘उर्जा नेपाल’ पत्रिकाका प्रधान सम्पादक तथा ‘अन्नपूर्ण पोष्ट’ मा ‘जलसरोकार’ स्तम्भका स्तम्भकार हुन् ।
Nepalma Jal Vidhut – Bikas thapa

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop