Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepali Rajya Sattako Charitra Ek Bahas – Prakash Thapa Magar

275

Availability: 5 in stock

SKU: Nepali Rajya Sattako Charitra Ek Bahas (RBD) Categories: , , Tag:
कम्युनिस्ट पार्टीका लागि लक्ष्य लक्ष्यमा पुग्ने बाटो २ बाटो तय गर्न परिस्थितिको मूल्याङ्कन यी तीन कुरा महत्त्वपूर्ण हुन्छ । नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भयो भन्ने राजनीतिक दलले समाजवादलाई लक्ष्य बनाएका छन् । तर कस्तो समाजवाद भन्ने कुरा बेग्लै छलफलको विषय हो । नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भएको छैन भन्ने राजनीतिक दलले अधिकतम लक्ष्य समाजवाद-साम्यवाद र न्यूनतम लक्ष्य नयाँ जनवादी क्रान्ति (सर्वहारा वर्गको नेतृत्वमा पुँजीवादी क्रान्ति) राखेका छन् । तीन पक्षमध्ये परिस्थितिको अध्ययन २ मूल्याङ्कनका लागि लेखक थापा मगरको यस पुस्तकले महत पुयाउने छ भन्ने विश्वास गर्न सकिन्छ ।
(भूमिकाबाट)

Nepali Rajya Sattako Charitra Ek Bahas – Prakash Thapa Magar

Weight 0.3 kg
Authors

Language

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon