Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepali Rajneeti – Lokesh Dhakal

300

Availability: 5 in stock

SKU: Nepali Rajneeti (RBD) Categories: , , Tag:

Nepali Rajneeti – Lokesh Dhakal |

नेपालमा भएका प्रजातान्त्रिक आन्दोलन , मानव अधिकार , व्यक्तिगत स्वतन्त्रता एवम् शान्तिका क्षमा र सबै प्रकारका अधिनायकवाद , अप्रजातान्त्रिक कदम र राजनीतिक एवम् सामाजिक वेथितिका विरुद्ध सशक्त लेखन नै लोकेश ढकालका लेखहरुको उल्लेखनीय पक्ष भएको मैले अनुभव गरेको छु ।

प्रा . थियोडोर रिकार्डी
कोलम्बिया विश्वविद्यालय , न्यूयोर्क , सं.रा.अ.

विभिन्न स्रोतका उपयोग तथा आफ्ना अनुभव र विश्लेषणयुक्त यो कृति राजनीतिमा नव प्रवेशी युवावर्ग तथा पूर्व अध्ययनमा खास समय नपाएका कार्यकर्ता तथा नेतालाई यथार्थलाई आत्मसात् गर्ने प्रयासमा ठुलो मद्दत पुऱ्याउँदछ भन्ने कुरामा म विश्वस्त छु । यस किसिमको जानकारीमूलक उपयोगी पुस्तकको , खासगरी राजनीतिक युवा कार्यकर्ताका निमित्त भनेर अहिलेसम्म प्रकाशमा नआएकोले यसको महत्व अधिक देखिएको छ ।

प्रा . रमेश ढुङ्गेल , विद्यावारिधी
इतिहास एवम् संस्कृति विद्

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon