Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Maulama Badhiyako Rango – Nabin Abhilashi
NPR255.00
Availability: 5 in stock
मान्छेद्वेषी व्यवस्थाले निर्माण गरेको दुःख र शोकले गरिखाने वर्गलाई निशब्द बाँच्नै दिएन । जसका कारण पृथ्वीको एउटा कुनामा सुक्सुकाइरहेको दारूण आन्दोलनको सबुत हो, मौलामा बाँधिएको राँगो । यसमा वर्तमान व्यवस्थाको पुछारबाट देखिने कुरूप मानवीय समवेदना उपभोग्य प्रेमको मरण, खास एउटा वर्गमा देखिएको भयको कम्प र व्यवस्थाको असिनाले क्षतविक्षत बनाएको भुंइफूलहरूको कारूणिक उपस्थिति छ । समग्रमा मानिसलाई दुखाउने व्यवस्थाको नियोजित हत्याको परिकल्पना छ । |
Maulama Badhiyako Rango – Nabin Abhilashi
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.