Maitungge – Dineshkumar Sangraula

NPR225.00

Availability: 1 in stock

Store
SKU: Maitungge (RBD) Categories: , Tag:
Weight0.38 kg
Authors

Language

Publisher

Maitungge – Dineshkumar Sangraula |

कतिपय कथाहरूमा नीतिकथा वा लोककथाको प्रभाव अनुमान गर्न सकिन्छ । अधिकांश कथामा कुनै न कुनै सन्देश पनि प्राप्त हुन्छ । ती सन्देशमूलक पनि छन् । समकालीन नेपाली साहित्यको बृहत् परवेशसँग दिनेशका कथाहरूलाई तुलना गरेर मूल्याङ्कन गर्नु उपयुक्त नहोला । उनका कथाहरूमा आफ्नै खालको मौलिकता पाइन्छ । कथाहरूमा स्थानीयता र आञ्चलिकताको महक राम्ररी प्रकट भएको अनुभव हुन्छ ।

जीवनाथ धमला
लेखक तथा पूर्व निर्देशक
नेपाल टेलिभिजन

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Up To 25 % Discount With Codes At Checkout | Cheap Delivery Rates | 1-2 Hour Delivery Option Available Inside Valley

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop