Maile Dekheko Qatar – Mohammad Ramjam Ali Miya |
पुस्तकमा कतारको समृद्धिका कारणहरू केलाउँदा नेपालको समृद्धिका बाटाहरू खोल्ने प्रयत्न भएको छ ।
यस पुस्तकबाट प्राप्त रकम आर्थिक विपन्नताका कारण अंग्रेजी पढ्न नपाएका इस्लामिक मदरसाका बालबालिकाको अध्ययनमा खर्च गरिने जनाइएको छ। |
Reviews
There are no reviews yet