Shop Online For Books | Stationery | Fashion | Gift Items

Mahabharat-Bhawasar – Bharat Sernali

350

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Mahabharat-Bhawasar (RBD) Categories: , , Tag:

Mahabharat-Bhawasar – Bharat Sernali |

वाङ्मयको श्रीवृद्धिमा प्रकाशन र बिक्रीवितरणका माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको साझा प्रकाशन कठिन परिस्थितिमा पनि आफ्नो भूमिका निर्वाह गर्दै यहाँसम्म आइपुगेको छ । साहित्यको गर्भाधानदेखि जन्म , पालनपोषण , शिक्षादीक्षा र व्यावहारिकतासम्मको भूमिकामा सक्रिय यस प्रकाशनले यस पटक स्रष्टा भरत सेर्नालीको महाभारत – भावसारनामक धार्मिक कृति प्रकाशन गरेका छौं ।

यस ग्रन्थमा महाभारत युद्धको कथालाई कलात्मक बान्कीका साथ प्रस्तुत गरिएको छ । महाभारतकालमा भएका यथार्थहरूको सूक्ष्म तवरले केलाउदै ग्रन्थकारले अठारदिनको युद्धलाई कलात्मक रूपमा प्रस्तुत गर्नु चुनौतिपूर्ण छ । लेखकले महाभारतकालीन द्वन्द्वलाई पाठकको माध्यमबाट नजर गरी आफ्नो विचारहरूको समिश्रणका साथ आमपाठकका लागि सहज हुने हिसाबले छोटो , मीठो र सरल भाषामा तयार पारिएको छ । गीताका मूल मन्त्रलाई आत्मसात् गर्दै रचना गरिएको प्रस्तुत ग्रन्थले महाभारतकालीन द्वन्द्वको यथार्थ पस्कनुका साथै त्यस बेलाको सामाजिक , राजनीतिक पक्ष आदिलाई कलात्मक रूपमा प्रस्तुत गर्न कृति सफल भएको छ ।

महाभारतकालीन यथार्थलाई सरल भाषामा प्रस्तुत गरिएको गहन कृति प्रकाशनको सुअवसर प्रदान गर्ने स्रष्टा भरत से लीप्रति आभार प्रकट गर्दै आमपाठकमाझ कृति सम्प्रेषण गर्दछौं।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon