Shop Online For Books | Stationery | Fashion | Gift Items

Lukeko Basana – Anju Neupane

300

Availability: 5 in stock

SKU: Lukeko Basana (RBD) Categories: , , Tag:

Lukeko Basana – Anju Neupane |

समाजमा झट्ट हेर्दा जे देखिंदैन, जसलाई खोजेरै हेर्नुपर्छ, त्यही यस उपन्यासको विषयवस्तु हो । समाजका लागि अमान्य जीवन लुकीलुकी बाँच्नेहरू यहाँ थुप्रै छन् । भविष्यमा हजारौं हुनेछन् । यसका लागि बीज रोपिन थालिसकेको छ । बीजका लागि उम्रने वातावरण पनि तयार छ । त्यो बीज अब बिस्तारै उम्रने छ र फल्न-फुल्न थाल्नेछ ।
यसरी भित्रभित्रै घटिरहेको घटनालाई समेटेर तयार पारिएको यो पुस्तक पठनीय छ । सुन्दर भाषाशैली र लेखकको सूक्ष्म विश्लेषणले पुस्तकलाई अझै गहन बनाएको छ ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon