Shop Online For Books | Stationery | Fashion | Gift Items

Lohapurush (Ganeshman Singh) – Ghanendra Purush Dhakal

550

Availability: 5 in stock

SKU: Lohapurush (Ganeshman Singh) (RBD) Categories: , , Tag:

Lohapurush (Ganeshman Singh) – Ghanendra Purush Dhakal |

 २००७ सालको क्रान्तिपूर्व नेपाली काङ्ग्रेसले निर्णय गयो- ‘ काठमाडौँको नारायणहिटी राजदरबारमा रहेका राजा त्रिभुवनलाई दरबारबाट फुत्काएर पाल्पा पुयाउने र राणाको कब्जामा रहेको नेपाली सेनामा विद्रोह गराउने । यी दुई एक्शन फत्ते हुनुलाई नै क्रान्तिको सुरुवात मानिनेछ । ‘ तत्कालीन परिस्थितिमा यो भन्दा ‘ जोखिमपूर्ण एक्शन ‘ अर्को हुनै सक्दैनथ्यो । यो एक्शनको नेतृत्व कसले लिने ? नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा त्यो प्रश्न खडा भयो । प्रश्न सुनेपछि केही छिन समितिका सदस्यहरू एकअर्काको मुख हेराहेर गरिरहे । बिरालोको घाँटीमा घण्टी कसले झुन्ड्याउने ? बैठकमा सन्नाटा छायो ! यसै बीच जुरुक्क उठेर गणेशमानजीले भन्नुभयो– ‘ यो जिम्मेदारी म लिन्छु । यो अत्यन्त जोखिमपूर्ण काम हो , त्यसैले म नै यसलाई फत्ते गर्नेछु । आखिर काठमाडौँ बुझेको र राणा शासकलाई जानेको व्यक्ति हाम्रो पार्टीमा जरसाहब ( सुवर्णशमशेर ) र म बाहेक अर्को को नै छ र ? सुवर्णजीले यहीं ( भारत ) मा बसेर मुक्तिसेना परिचालन गर्नुहुनेछ । मचाहिँ काठमाडौँ गएर यो एक्शन फत्ते गर्छ । यस्तो जोखिमपूर्ण एक्शनमा अरू साथीहरूलाई पठाएर त्यो बाघको मुखमा धकेल्न म चाँहन्न । ‘

( यसै पुस्तकबाट )

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Biman Bidroha
    Biman Bidroha - Durga Subedi
    1 X 580 = 580
    Shop Ratna Online
    Right Menu Icon