Shop Online For Books | Stationery | Fashion | Gift Items

Laya Chhuteko Samaya – Krishan Prasad Paudyal

US$4.95

Availability: 5 in stock

SKU: Laya Chhuteko Samaya (RBD) Categories: , , Tag:
कृष्णप्रसाद पौडेल पेसाले चिकित्सक हुन् । अर्थोपेडिक विषयका प्राध्यापक उनी समाजशास्त्रमा पनि स्नातकोत्तर छन् । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनपश्चात् देशका विभिन्न अस्पतालहरूका साथै विदेशका अस्पतालहरूमा समेत उनले काम गरिसकेका छन् । देश र विदेशमा अध्ययन, तालिम र काम गर्दा बिरामीलाई गर्नुपर्ने उपचारका साथै बिरामीले बोकेर ल्याएको समाज र परिवेशमा चासो राख्ने बानीले उनको मेडिकल सोसियोलोजीमा चाख बढेको हो । यस किताबमा एउटा चिकित्सकको आँखाले बिरामी र समुदायको दृष्टिले स्वास्थ्यकर्मी र अस्पताललाई हेर्दा निस्केका कुरालाई केलाइएको छ साथै कोभिड महामारीका वस्तुस्थितिहरूको अनुभव वर्णन गरिएको छ । यसमा निबन्धशैलीमा लेखिएका बिरामी र डाक्टरका कथाहरू छन् । उनको यो तेस्रो पुस्तक हो । यसअघि उनका कम्मरीदेखि कोभिड कहर निबन्धसङ्ग्रह र खुसीहरूको वनवास कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

Laya Chhuteko Samaya – Krishan Prasad Paudyal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon