Krishna Chandra Singhka Nibandha – Krishna Chandra Pradhan

NPR200.00

Availability: 4 in stock

SKU: Krishna Chandra Singhka Nibandha (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

उहाँ सधैं नयाँ सोच्ने गर्ने व्यक्ति | साहित्यमा पनि रूढी भत्काएर नयाँ सोच्ने व्यक्ति । उहाँले एक निबन्धमा आफूले औपचारिक शिक्षाबाट बञ्चित भए पनि त्यस बञ्चना विरूद्ध अनेक संघर्ष गरी केवल स्वाध्यायनको बलले अघि बढेको कुरा उल्लेख गर्नु भएको छ । वास्तवमा स्वाध्यायनले नै उहाँ एक अमर उचाइमा पुग्नुभयो । जापान, चीन, बेलायत आदिको भ्रमण गर्नुभयो । सुगर र प्रेसर लगायत मुटुको रोगी ८० वर्षको उमेरमा बेलायत लाग्नुभो । कत्रो हिम्मत-स्वाभिमानी त्यस्तै । धेरै बसेर फर्की आएपछि त्यहाँको छटपटिरहेको नेपाली जीवनको संगतले उहाँ समयको अर्को गोलार्द्धको अवलोकन गरेर आएझै हुनुभो ।
– डा. गोविन्दराज भट्टराई

Krishna Chandra Singhka Nibandha – Krishna Chandra Pradhan

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop