Shop Online For Books | Stationery | Fashion | Gift Items

Kasle Sudharcha Congress – Shankar Tiwari

595

Availability: 5 in stock

SKU: Kasle Sudharcha Congress (RBD) Categories: , Tags: ,

Kasle Sudharcha Congress – Shankar Tiwari |

चाहे संविधान निर्माण गर्दा होस् वा विघटित नेकपाको दुई तिहाइ निकट बहुमत सरकार भएको वा ओली-भण्डारी साँठगाँठमा भएको संवैधानिक विचलन एवं विद्रुप राजनीतिक चलखेल, सिङ्गो पुस्तकले कांग्रेसको भूमिकाप्रति अर्जुनदृष्टि राखेको छ । लोकतन्त्रप्रति समर्पित र आन्दोलनको झन्डाबाहक एक युवाको लेखकीय सक्रियताको साक्षी बनेर आएको छ, यो पुस्तक ।

लेखक शंकर तिवारीलाई चिनाइरहनु पर्दैन । उनी विद्यार्थी आन्दोलनले निर्माण गरेको कांग्रेसका युवा प्रतिनिधि पात्र हुन्। राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिप्रति वैचारिक रूपमा सचेत, आफ्नो भूमिकाप्रति जागरूक र कांग्रेसलाई कसरी श्रेष्ठतम प्रतिस्पर्धी दलका रूपमा निरन्तर राख्न सकिन्छ भनेर समर्पित छन् । उनी कांग्रेसलाई एक्काइसौं शताब्दीअनुकूल लोकतन्त्र र समुन्नतिको दिशामा कसरी ‘नेतृत्वदायी एवम् लोकप्रिय शक्ति बनाउन सकिन्छ भनेर लागेको युवापङ्क्तिका प्रतिनिधि अनुहार हुन् । अधिवेशनको मुखमा यो पुस्तक सन्देशमुलक सिद्ध हुने अपेक्षा गर्न सकिन्छ । सहभागी कांग्रेसजनले। एकछिन ध्यान दिएर हेर्ने हो भने अन्तर्मनमा कर्तव्यबोध जगाउँछ।।

– प्रा. कृष्ण खनाल

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon