Shop Online For Books | Stationery | Fashion | Gift Items

Kalajayi Awajharu – Nagendraraj Regmi

330

Availability: 5 in stock

SKU: Kalajayi Awajharu (RBD) Categories: , , Tag:
यस पुस्तकभित्रका लेखमा लेखक तथा कलाकारका पीडा पोखिएका छन्, खुसी छछल्किएका छन् र आउने पिँढीका लागि केही सन्देश राखिएका छन् । यस्ता अनगिन्ती सूचना एवम् भाषिक मीठासका कारण प्रस्तुत सङ्ग्रह पढिरहूँ जस्तो बन्न पुगेको छ । यो पुस्तक जिज्ञासु पाठक तथा अनुसन्धानकर्ताहरूका लागि पनि उपयोगी हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
– प्रा.डा. कृष्णहरि बराल
नगेन्द्रराज रेग्मीजीले यो पुस्तकमा पिटर जे. कार्थकले जस्तै नेपाल र नेपाल बाहिरको साङ्गीतिक इतिहास समेट्ने क्रममा दार्जिलिङ र त्यसको वरपरका व्यक्ति र कृतिलाई समेट्नु भएको छ । यो ठूलो सराहनीय काम हो । दार्जिलिङ, असम, भाग्सू, देहरादून विना नेपाली सङ्गीत अपूरो छ वा अध्ययनको एक पाटो बाँकी नै रहन्छ । नगेन्द्रजीले यसक्रमलाई भारत पश्चिम बङ्गालको दार्जिलिङसित सगर्व जोड्नु भएको छ । म यसमा उन्मादभन्दा आनन्दीपन देख्छु ।
– प्रकाश सायमी

Kalajayi Awajharu – Nagendraraj Regmi

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon